1478958692 banner ad format

 
 

झापा - पहिला पनि चुँडिएको हात सफलतापूर्वक जोडेको बिर्तामोडस्थित बी एन्ड सी हस्पिटलले छिनेको खुट्टासमेत जोडेको छ ।

leg join in b and c hospital

कन्काई नगरपालिका ५३ बर्षीय गोपाल विस्टको छिनेको खुट्टा जोडिएको छ ।

उनी असार १२ गते मोटरसाइकल दुर्घटनामा परेका थिए । 'उनको खुट्ट लगभग छुट्टिसकेको थियो,' हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाईले भने, 'छालाले मात्र थोरै अडिएको थियो ।' खबर आजको नयाँ पत्रिकामा छ ।

प्रकासित मिति

Loading...

 

yummyfood