1478958692 banner ad format

 
 

काठमाडौं - पत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको स्वतन्त्र मेयर उम्मेदवार बन्नु भएका पूर्वसचिव किशोर थापाले क्यामेरा चुनाव चिन्ह पाएका छन् ।

Rabindra Mishra

सोही पार्टीको समर्थनमा उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकि निरुपमा यादवले भने सेलरोटी चुनाव चिन्ह दिइएको छ । शुक्रबार निर्वाचन आयोगले सबै दल र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood