1478958692 banner ad format

 
 

काठमाडौँ  -स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति पुन पछि सरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ गते तय गरिएको स्थानीय तहको निर्वाचनलाई असार ९ गतेबाट पछी सार्दै असार १४ मा गर्ने निर्णय गरेको छ। 

Local level election asar 14

यसघि पहिलो चरणको निर्वाचनमा असहमति राख्दै सहभागी नहुने दलहरूलाई समेत दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन असार ९ गतेको मिति तय गरिएको थियो |

 मुस्लिम समुदायको रमजान महिना र इदलाई मध्य नजर गर्दै स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ गते गर्ने निर्णय गरेको हो। 

प्रकासित मिति

Loading...

 

yummyfood