1478958692 banner ad format

 
 

काठमाडौं – पहिलो चरणको स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणामअनुसार प्रमुख चार महानगरपालिकासहित अधिकांश गाउँपालिकामा एमाले अघिअघि, त्यसपछि क्रमश कांग्रेस र माओवादी केन्द्र देखिएका छन् । 

Local level election UML Vs Congress and the Maoists

सोमबार राती ११ बजेसम्मको परिणामअनुसार एमाले उम्मेदवार पाँच गाउँपालिकामा तथा कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार चार-चार गाउँपालिकामा विजयी भएका छन् ।

विभिन्न तहका सदस्य र वडा अध्यक्ष एवं सदस्यमा एमालेकै हाराहारीमा कांग्रेस उम्मेदवार विजयी भएका छन् । माओवादी केन्द्रसँगै स्वतन्त्र र नयाँ शक्तिका उम्मेदवारले समेत वडा तहका नेतृत्व जितेका छन् । आजको नागरिकमा खबर छ ।

प्रकासित मिति

Loading...

 

yummyfood