annapurna add

mahara vs ktकाठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जबर्जस्ती करणी उद्योगको अभियोगमा जेल चलान गरिएको छ । काठमाडौं जिल्ला अदालतले महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनलाई जेल चलान गरिएको हो ।

आइतबारदेखि सुरु भएको थुनछेक बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई पर्पक्षाको लागि थुनामा पठाउने आदेश दिएको थियो । यो आदेशपछि महरालाई सोमबारै डिल्लीबजार कारागार चलान गरिएको छ ।

महराको पक्षामा बहस गर्दै वरिष्ठ अधिबक्ता रमण श्रेष्ठ, शेरबहादुर केसीलगायत कानुन व्यवसायीहरुले बहस गरेका थिए । उनीहरुले आरोप पुष्टी हुने आधार र प्रमाण नभेटिएको हुँदा महरालाई धरौटीमा रिहा गरेर थप अनुसन्धान गर्नुपर्ने माग राखेका थिए । तर, अदालतले महरालाई लागेको आरोप होइन भन्न नसकिने भन्दै पुर्पक्षाको लागि जेल पठाउने आदेश दियो ।

महराको थुनछेक बहस चलिरहँदा पीडित भनिएकी रोशनी शाही पनि इजलासमा पुगेकी थिइन् । उनले महराले आफूलाई बलात्कार प्रयास नगरेको भन्दै कुरा राख्न माग गरेकी थिइन् । तर, न्यायाधीशले शाहीलाई कुरा राख्न अनुमति दिएन । आफूलाई कुरा राख्न नदिएपछि शाही फर्किएकी थिइन् ।

न्यायाधीशहरुले शाहीलाई कुरा राख्न नदिएपछि अदालत पुगेका महराका समर्थकहरुले पीडितको मुख थुनेर फैसला गरेको बताएका थिए । उनीहरुले पीडित भनिएकी शाहीले होइन भन्दाभन्दै जेल पठाउने फैसला पूर्वाग्रही भएको बताएका छन् ।

महराको पक्षमा बहस गरिरहेका कानुन व्यवसायीहरुले पनि पीडितको कुरा पनि सुन्नु पर्ने माग गरेका थिए । onlinedabali

थप समाचार 

BREAKING : कृष्णबहादुर महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान

‘भीआईपी यौन काण्ड’: महराको थुनछेक बहस सकियाे, रोशनी अदालतमा

भीआईपी यौन काण्ड’: महराको बहस आज सकिएन, सोमबार पनि बहस हुने

‘भीभीआईपी यौन काण्ड’: महरा आज छुट्दै !

सभामुख कृष्णबहादुर महरापत्नी सिताले दिइन यस्तो कडा बयान

‘भीभीआईपी यौन काण्ड’ : महरा प्रकरणको २८ दिनमा के-के भयो ?

महराको अदालतमा बयान : राजनीतिक रूपमा फसाउने षड्यन्त्र भयो

श्रीमतीले फुटाइदिएकी थिइन् महराको मोबाइल !

म रोशनीको घरमा गएको छैन, महरा

महराको बहस आज

प्रचण्डलाई जेल पठाउने रहस्य खोले महराले , ४ अर्ब अनियमितता

महिलाको कोठामा होइन, तीनकुने गएको थिएँ : महरा

काठमाडौं जिल्ला अदालतको इजलास भित्र महरा र रोशनी मुस्कुराउदा न्यायाधीश नै परे छक्क

अदालतमा महराको बयान : झुटो आरोपमा फसाउने षड्यन्त्र भो

महरालाई रोशनीको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’(भिडियाेसहित)

म-हराकाे कि तँ हराकाे ?

"सयौं गोलिले नढलेको योद्धा एक यौन लालसाले ढल्छ गर्छ।" - क. लेलिन(महराप्रकरण)

यी हुन् सभामुख महरालाई बलात्कारको आरोप लगाउने ५१ बर्षकी महिला

कसैको बोली चिप्लिदा पद जाने, कसैको लिङ्ग नै चिप्लिदा पनि सरकार मौन ? आखिर किन ?

‘भीभीआईपी यौन काण्ड’: को हुन् यी महिला ?

सभामुख महराको पुत्ला दहन

सभामुख कृष्णबहादुर महरा दोषी ठहर भएमा १३ वर्ष कैद सजाय हुने

१२ वटा काण्डैकाण्डमा ‘महरा सर’ !

पीडित महिलाको कोठामा फेरि गयो प्रहरी, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार

सभामुख महराले पिएको मदिराको मूल्य कति ?

सभामुख महराले दिए म्यादी राजीनामा, छानबिन सकेपछि पदमा आउने दाउ

 महरा प्रकरण : सामान्य नागरिक सरह छानविन हुनुपर्ने थापाको माग

सेक्स काण्ड : सभामुखले आजै दिउँसो २ बजे राजिनामा दिने

सभामुखले किन गरिरहे पटक पटक फोन ? पिडित महिलाले भिडियोमा यस्तो बोलिन्

 सभामुख महरा यौन काण्ड, गरे समाचारकाे खण्डन, के हाेला सजाय ?

सभामुख महरा यौन काण्डमा, सभामुखको पदबाट देलान् त राजिनामा ? के हाेला सजाय ?

 ‘रोशनीको शरीरमा लागेको चोटमा बाहिरी मानिसको स‌ंलग्नता’

भीआईपी यौन काण्ड’: रोशनी शाही गायब, प्रहरीलाई तनाव

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर