annapurna add

mahara vs kt

काठमाडौं । जबरजस्ती करणी प्रयास गरेको आरोप लागेको निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज हुँदैछ । सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामाथि बहस हुन लागेको हो ।

जिल्ला अदालत काठमाडौँले शुक्रवार महराको बयान लिएको थियो । विहीबार दर्ता भएको मुद्दाको बयन सकिएपनि समय अभावका कारण शुक्रबार बहस हुन सकेको थिएन ।

शुक्रबार महराले बयानको क्रममा आफूमाथि आलोको आरोप झुट भएको दाबी गरेका थिए । उनले जाहेरीमा भनिए झैं आफूले रक्सी नपिउने दाबी गर्दै आफूमाथि राजनीतिक प्रतिशोधका कारण अभियोग लगाइएको बताएका थिए । बयानको क्रममा महराले आफूलाई फसाउन षड्यन्त्र भएको दाबी गर्दै आफूलाई कसैमाथि हातपात समेत नगरेको बताएका थिए ।

शाहीसँग पारिवारिक सम्बन्ध भएको बताउँदै महराले बयानको क्रममा महराले स्वास्थ्य प्रतिकूलताका कारण शाहीले अस्पतालमा उपचार गराएको जानकारी पाएपछि विक्षिप्त अवस्था आउन नदिन सम्झाउन निजी गाडीमा सुरक्षाकर्मीसहित उक्त इलाकामा गएपनि कोठामा नपुगेको बताएका छन् । फोन सम्पर्क नभएपछि आफू फर्किएको बहराले बयान दिएका छन् ।

त्यसैगरी पीडित भनिएकी रोशनी शाहीले पनि महराले आफूमाथि करण वा बलात्कार प्रसाय नगरेको बताएकी छन् । रोशनले सार्वजनिक रुपमै संचारमाध्यमार्फत प्रहरीले लामो समयसम्म मानसिक तनाव दिएर खाली कागजमा हस्ताक्षर गर्न लगाएर उजरी तयार गरिएको भन्दै त्यो आफ्नो नभएको बताउँदै आएकी छन् ।

आज दिउँसो हुने बहसमा महराको तर्फबाट बहस गर्ने कानुन व्यवासायीले महरा धरौटीमा छुट्ने दाबी गरेका छन् ।

पीडित भनिएकी महिलाले नै उक्त आरोपको खण्डन गरिसकेको अवस्थामा महरालाई निर्दोष रहेको दाबी उनीहरुको छ ।

प्रहरी स्रोतका अनुसार महराको फोरन्सिक ल्यावको रिपोर्ट पनि आइसकेको र आरोप प्रमाणित भएको छैन ।

अब महरालाई हिरासतमा राखेर भन्दा धरौटीमा रिहा गरेर बाँकी अनुसन्धान गर्न सकिने प्रहरीको सुझाव रहेको बताइएको छ ।

थप समाचार 

सभामुख कृष्णबहादुर महरापत्नी सिताले दिइन यस्तो कडा बयान

‘भीभीआईपी यौन काण्ड’ : महरा प्रकरणको २८ दिनमा के-के भयो ?

महराको अदालतमा बयान : राजनीतिक रूपमा फसाउने षड्यन्त्र भयो

श्रीमतीले फुटाइदिएकी थिइन् महराको मोबाइल !

म रोशनीको घरमा गएको छैन, महरा

महराको बहस आज

प्रचण्डलाई जेल पठाउने रहस्य खोले महराले , ४ अर्ब अनियमितता

महिलाको कोठामा होइन, तीनकुने गएको थिएँ : महरा

काठमाडौं जिल्ला अदालतको इजलास भित्र महरा र रोशनी मुस्कुराउदा न्यायाधीश नै परे छक्क

अदालतमा महराको बयान : झुटो आरोपमा फसाउने षड्यन्त्र भो

महरालाई रोशनीको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’(भिडियाेसहित)

म-हराकाे कि तँ हराकाे ?

"सयौं गोलिले नढलेको योद्धा एक यौन लालसाले ढल्छ गर्छ।" - क. लेलिन(महराप्रकरण)

यी हुन् सभामुख महरालाई बलात्कारको आरोप लगाउने ५१ बर्षकी महिला

कसैको बोली चिप्लिदा पद जाने, कसैको लिङ्ग नै चिप्लिदा पनि सरकार मौन ? आखिर किन ?

‘भीभीआईपी यौन काण्ड’: को हुन् यी महिला ?

सभामुख महराको पुत्ला दहन

सभामुख कृष्णबहादुर महरा दोषी ठहर भएमा १३ वर्ष कैद सजाय हुने

१२ वटा काण्डैकाण्डमा ‘महरा सर’ !

पीडित महिलाको कोठामा फेरि गयो प्रहरी, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार

सभामुख महराले पिएको मदिराको मूल्य कति ?

सभामुख महराले दिए म्यादी राजीनामा, छानबिन सकेपछि पदमा आउने दाउ

 महरा प्रकरण : सामान्य नागरिक सरह छानविन हुनुपर्ने थापाको माग

सेक्स काण्ड : सभामुखले आजै दिउँसो २ बजे राजिनामा दिने

सभामुखले किन गरिरहे पटक पटक फोन ? पिडित महिलाले भिडियोमा यस्तो बोलिन्

 सभामुख महरा यौन काण्ड, गरे समाचारकाे खण्डन, के हाेला सजाय ?

सभामुख महरा यौन काण्डमा, सभामुखको पदबाट देलान् त राजिनामा ? के हाेला सजाय ?

 ‘रोशनीको शरीरमा लागेको चोटमा बाहिरी मानिसको स‌ंलग्नता’

भीआईपी यौन काण्ड’: रोशनी शाही गायब, प्रहरीलाई तनाव 

‘भीआईपी यौन काण्ड’: महराको बहस आज, जेल जान्छन कि घर ?

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर