1478958692 banner ad format

 
 

नेपालमा मोबाइल ब्रोडब्यान्डको डाउनलोड स्पिड (क्षमता)मा सुधार आएको पाइएको छ ।

गएको नोभेम्बर महिनामा ओक्लाज स्पिड टेस्ट ग्लोबल इन्डेक्सले गरेको अध्ययन प्रतिवेदनअनुसार नेपालले सार्क राष्ट्रहरु भारत र श्रीलंकालाई उछिनेको छ ।

नोभेम्बरमा मोबाइल इन्टरनेटमा युरोपियन मुलुक नर्वे औषत ६२.६६ मेगाबिट्स पर सेकेन्ड (एबीपीएस) डाउनलोड स्पिडसहित सबैभन्दा अगाडि छ ।

फिक्स्ड ब्रोडब्यान्डमा सिंगापुर १५३.८५ एमबीपीएस डाउनलोड स्पिडसहित पहिलो स्थानमा छ ।

इन्डेक्सका अनुसार मोबाइल ब्रोडब्यान्डमा नेपाल ९९ औं सथनमा छ । यस्तै फिक्स्ड ब्रोडब्यान्डमा नेपाल ९२ औं स्थानमा छ । 

mobile internet

भारत मोबाइल ब्रोडब्यान्डमा १०९ औं स्थान र फिक्स्ड ब्रोडब्यान्डमा ७६ औं स्थानमा छ । आजको कारोबारमा खबर छ । 

प्रकासित मिति

Loading...

 

yummyfood