1478958692 banner ad format

 
 

जनकपुर । प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जनकपुरस्थित जानकी मन्दिरमा स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओलीको निमन्त्रणामा मोदी दुई दिने नेपाल भ्रमणमा आएका हुन् ।

 

भ्रमणको सुरुवात जनकपुरबाट गरेका मोदीले केही घण्टा जनकपुरमा बिताउने कार्यक्रम छ ।

प्रायः दौरा सुरुवालमा सजिने प्रधानमन्त्री केपी ओली आज भने कुर्था पाइजामा लगाएर मोदीका साथ देखिएका छन् । मोदी पनि कुर्था पाइजामा मै सजिएका छन् ।

प्रकासित मिति

Loading...

 

yummyfood