1478958692 banner ad format

 
 

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । 

Nepal Oil Corporation

निगमका प्रवक्ता सीताराम पोखरेलले ग्यासमा प्रतिसिलिण्डर रु २५ घटाइएको बताए । नयाँ मूल्यअनुसार अब ग्यास प्रतिसिलिण्डर रु एक हजार ३२५ मा पाइने उनले जानकारी दिए । नयाँ मूल्यसूची आज राति १२ बजेदेखि लागू हुनेछ । 

अन्य पेट्रोलियम पदार्थको भने मूल्य घटाइएको छैन । प्रवक्ता पोखरेलले भने, “अन्य पेट्रोलियम पदार्थको भने भारतीय आयल निगमले पठाएको मूल्यसूची बढेर आएकाले घटाउन सकिएन ।” 

अन्य पेट्रोलियम पदार्थको पनि मूल्य घटाउने अवस्था रहेपनि निगमले बेवास्था गरेको भन्दै आलोचना हुँदै आएको छ । 

प्रकासित मिति

Loading...

 

yummyfood