Hidden
भारतीयले नेपालको बारेमा बनाएको यस्तो भिडियो, अवस्य हेर्नुहोला (भिडियो सहित)
भारतीयले नेपालको बारेमा बनाएको यस्तो भिडियो जुन तपाईले हेरेपछि नेपाली हुनुमा गर्व गर्नुहुनेछ, अवस्य हेर्नुहोला । नेपाल हिमालय सुन्दरताले भरिपूर्ण अति सुन्दर देश हाे ।
भारतमा हरेक बर्ष स्वतन्त्रा दिवस मनाइन्छ तर नेपालमा कहिल्यै मनाइदैन किनकी नेपालमा कहिल्यै कसैको कब्जामा रहेन । सधै स्वतन्त्र रहेकाे देश भएकाले नेपालमा स्वतन्त्रता दिवस मनाउनु पर्दैन ।
त्यस्तै नेपाल अन्यन्य धेरै कुराहरूमा नेपालकाे उच्च अादर गर्नुपर्ने देखिन्छ ।
प्रकासित मिति
Loading...
Loading...
Loading...