1478958692 banner ad format

 
 

काठमाडौं – यूएईको दुबाईमा भोताङ-८ सिन्धुपाल्चोककी २५ बर्षीया लप्साङ तामाङको मे २० मा हत्या भएको नेपाली दूतावासले जनाएको छ ।

Nepali girls killed Dubai min

हत्यामा संलग्न आशंकामा भोताङ ८ कै बुले तामाङलाई पक्राउ गरिएको छ ।

घटनाको छानबिन भइरहेकाले प्रहरीले पूर्ण विवरण उपलब्ध गराएको छैन । लप्साङको शव ‘इमिरेट्स हिल’मा फेला परेको दूतावासले जनाएको छ ।  आजको कान्तिपुरमा खबर छ ।

प्रकासित मिति

Loading...

 

yummyfood