1478958692 banner ad format

 
 

काठमाडौं । पश्चिम बंगाल सरकारले शनिबार रातिदेखि नेपाली भाषाको टीभी च्यानलको प्रसारणमा प्रतिबन्ध लगाएको छ । सिलिगुडीको सेबोक रोडस्थित एबीएन टीभी नेटवर्ककको कार्यालयमा शनिबार राति साढे १ बजे प्रहरीले तालाबन्दी गरेको छ ।

Nepali TV broadcast ban

इन्टरनेट सेवामा एक महिनाअघिदेखि नै प्रतिबन्ध छ । भारतको पहिलो नेपाली टीभी च्यानमाथि प्रतिबन्धपटि दार्जिलिङका नेपाली भाषी थप आन्दोलित बनेका छन् । बंगाल सरकारले गोर्खाल्याण्ड आन्दोलनलाईथप दमन गर्ने नीतिअनुसार टीभीमा समेतप्रतिबन्ध लगाएको उनीहरुको आरोप छ ।

एबीएन टीभीका सिनियर जर्नालिस्ट रुबेन गुरुङले बंगाल सरकारको ठाडो निर्देशनमा प्रसारण बन्द गराइएको बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रकासित मिति

Loading...

 

yummyfood