asdjoiasdjoiwsjhdiosdjhduioeनेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमविरुद्ध थुनछेक बहस चलिरहँदा घटनामा नयाँ ट्विस्ट आएको छ ।

इट्टाभट्टामा जिउदै जलाइएका भनिएका त्रिलोक प्रताप सिंह र ओशी अख्तर मारिएको भन्दै परिवारले प्रहरीमा किटानी जाहेरी दिएको थियो । तर, ओशीकी श्रीमतिले भने श्रीमान मारिएको नभई वैदेशिक रोजगारीमा गएको र त्यहाँबाट नफर्किएको भन्दै अदालतमा निवेदन दिएकी छन् ।

उनले जिल्ला अदालत, रौतहटमा पुगेर पति वैदेशिक रेजागारीमा गएर नफर्केको भन्दै विनेदन दिएकी हुन् । यद्यपि निवेदन दर्ता भइसकेकाे छैन । आलमका मान्छेहरुले पीडित परिवारलाई डर धम्की र प्रलोभन दिन थालेको पीडित डराएर घटनालाई अन्यत्र ममोड्न खोजेको जनाइन थालेको छ । घटना मोडिएको हो कि मोड़ाईएको हो हेर्न बाकीं हो हेर्न बाकी छ, तर यसले नया तरङ्ग भने अबश्य उत्पन्न गराएको छ !

थप समाचार 

आलमका सहयोगी सशस्त्रका एसपी लामा पनि अनुसन्धानमा तानिए: पक्राउ गर्न इन्टरपोललाई पत्राचार

आलमलाई न्यायाधीशले सोधेका ५२ प्रश्नकाे सवालजवाफ

अफ्ताबकै आदेशमा भाइ डा. अख्तरले घाइतेलाई दिएका थिए बेहोस हुने इन्जेक्सन

सबैले आलमलाई जोगाए’ : प्रहरी

आलमको न्यायाधीशलाई जवाफ : मोबाइल नम्बर बिर्सें’

आलमको आजदेखि थुनछेक बहस, जन्मकैदको माग गर्दै ८ सय पेजकाे राय पेस

अदालतमा आलम : पीडितको पक्षबाट १२ र आलमको पक्षबाट २८ वकिलले बहस गर्ने

आलमलाई ३२ वर्ष कैद सजाय माग

प्रहरीकै खुलासा : एसपी र आलमको सल्लाहमा घाइतेलाई भट्टामा हालिएको थियो

रौतहट राजपुर नरसंहारकाण्ड : आलमसहित १० जनालाई जन्मकैद

सांसद मोहम्मद अफताव आलमलाई जन्मकैद

Police send victims’ clothes, kiln ash for lab test in Alam case

बाख्रा चोर आलम कसरी बने ज्यानमारा ?

‘ज्युँदै मान्छे झुन्ड्याउन लगाएका थिए आलमले’

आलम प्रकरणः विस्फोटपछि शव ओसार्ने ट्रयाक्टर भेटियो

आलम पक्राउ प्रकरण : पहिले नै गरिएको थियो सर्वस्वसहित जन्मकैद मागदाबी

आलमको डरमा पीडित परिवारः भन्छन्, दोषी उम्के भने हामी बाँच्न पाउँदैनौं

इँटाभट्टा नाइके रौतहट जिल्ला अदालतमा : २३ वकिल पक्षमा, तर पनि आलम थुनामा

आलमलाई थप ५ दिन थुनामा

 यसरी पक्राउ गरेकाे थियो सांसद आलमलाई, सनसनीपूर्ण खुलासा

नेपाली कांग्रेसका सांसद आलमलाई ७ दिन म्याद थप

सांसद आलम पक्राउको विरोधमा सडकमा टायर बाले

 कांग्रेस सांसद आलम रौतहटबाट पक्राउ

 

प्रकासित मिति

Loading...
Loading...

 

Loading...