1478958692 banner ad format

 
 

धादिङ – सदरमुकाम धादिङ बेसीबाट सल्यानटारतर्फ गईरहेको बस दुर्घट्ना हुँदा ५ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् ।

Nilkanth municipality accident

धादिङबेसी ल्यानटार रुटमा चल्ने नियमित बस विग्रिएको घट्नास्थल नजिकै रहेको एउटा बोडिङ् स्कुलको बसले यात्री हालेर हिंडेका केही समयपछि निलकण्ठ नगरपालिका ११ भकारे भन्ने स्थानमा पुगेपछि दुर्घट्ना भएको थियो, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

प्रकासित मिति

Loading...

 

yummyfood