1478958692 banner ad format

 
 

काठमाडौँ - नेपाल आयल निगमको जग्गा खरिद घोटालामा निगमका कार्यकारी निर्देशक गोपाल खड्कादेखि तत्कालीन आपुर्तिमन्त्ती दीपक बोहोरासम्म तानिएका छन् । 

Oil Corporation Land

जग्गा खरिदमा डेढ अर्ब रुपैयाँबराबर घोटाला भएको नयाँ तथ्य खुलासा भएको छ ।

निगम खरिद गरेको जग्गाको स्थलगत अध्ययन गरेर फर्किएका सांदले मंगलबार पुर्वमन्त्री बोहोराको संलग्नता र घोटाला रकमबारे विस्तृत जानकारी गराएका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ । 

प्रकासित मिति

Loading...

 

yummyfood