1478958692 banner ad format

 
 

काठमाडौँ - ओखलढुङ्गामा आज बिहान ७ः४३ मिनेट जाँदा ५.१ रिक्टरको ‘गोर्खा भूकम्प’को परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

ओखलढुङ्गाको बरुँरेश्वर आसपास केन्द्रमा रहेर परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।

गत २०७२ साल वैशाख १२ पछाडि गोर्खा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४७३ वटा परकम्प गएको केन्द्रले जनाएको छ ।

OKHALDHUNGA earthquake

 

प्रकासित मिति

Loading...

 

yummyfood