1478958692 banner ad format

 
 

काठमाडौं । व्यवस्थापिका संसद्को बैठक दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

Parliament adjourned meeting 3 pm

दलहरुबीच सहमति जुटाउन भन्दै बैठक स्थगित गरिएको हो । नयाँ प्रधानमन्त्री चयन गर्न भन्दै संसद् बैठक आज ११ बजेका लागि बोलाइएको थियो ।

तर संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले संसद् चल्न नदिने अडान राखेपछि दलहरुबीच सहमति जुट्न नसक्दा बैठक नै दिउँसोसम्मका लागि सारिएको छ ।

संसद् सुचारु हुन नदिने एमालेको अडानपछि प्रधानमन्त्री चयन प्रक्रिया अनिश्चित भएको छ ।

 

प्रकासित मिति

Loading...

 

yummyfood