1478958692 banner ad format

 
 

काठमाडौँ । व्यवस्थापिका–संसद्को आज बिहान ११.०० बजेका लागि बोलाइएको बैठक अपराह्न १५.०० बजेका लागि सरेको छ । 

Parliament meeting postponed

संसद् सचिवालयका अनुसार प्रमुख राजनीतिक दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेका कारण बैठक पर सारिएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विशेष सम्बोधन गर्नेछन। 


यस्तै आव २०७४÷७५ का लागि सरकारले प्रस्तुत गर्ने बजेटका सम्बन्धमा सांसदको सुझाव लिनका लागि बजेटपूर्वको छलफल गरिने कार्यसूची छ । संसद्को बर्खे अधिवेशन सोमबारदेखि सुरु भएको हो ।

प्रकासित मिति

Loading...

 

yummyfood