1478958692 banner ad format

 
 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भाँड्न दैनिक बम विस्फोट गराउँदा पनि सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताकार्यकर्ताप्रति नरम नीति अपनाएको भन्दै आलोचना बढेपछि प्रहरीले पक्राउको क्रम तीव्र बढाएको छ । 

कात्तिक २४ गतेबाट विप्लव समुहले माओवादी केन्द्र, एमाले र नेपाली कांग्रेसका प्रतिनिधिसमा र प्रदेशसभाका उम्मेदवारलाई लक्षित गरेर घरेलु बम प्रहार सुरु देखिएको भन्दै आलोचना बढेको थियो । 

रौतहटमा भएको बम विस्फोटमा बालकसहित ११ जना घाईते भएका थिए ।,यो खबर आजको नागरिकमा छ । 

प्रकासित मिति

Loading...

 

yummyfood