1478958692 banner ad format

 
 

वाम गठबन्धनपछि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच सम्बन्ध विग्रिएको छ । 

Prachanda and deuwa

तर, प्रधानमन्त्री देउवा माओवादी अध्यक्ष प्रचण्डको निर्णयको प्रतिक्षामा रहनुभएको छ । 

प्रधानमन्त्री देउवाले माओवादीका मन्त्री हटाउने गरी सातौंपटक मन्त्रिपरिषद विस्तार गरे पनि माओवादीले सरकारमा सहभागी भएका आफ्ना मन्त्री फिर्ता नबोलाउने निर्णय गरेको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ । 

प्रकासित मिति

Loading...

 

yummyfood