काठमाडौं– निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशका ७७ वटै जिल्लाका मतदानस्थल, मतदान केन्द्र र मतदाताको जिल्लागत संख्या सार्वजनिक गरेको छ ।
जसमा ७७ वटै जिल्लाको विवरण समेटिएको छ । कुन जिल्लामा कति मतदान केन्द्र, कति मतदानस्थल र कति मतदाता छन् भन्ने विषयमा जानकारी पाउन यसले सहयोग पुग्नेछ ।
प्रकासित मिति