annapurna add

काठमाडौं । संघीय सांसदमा बझाङका संसद प्रकाश रसाइली स्नेहीले बझाङ लगायतका सुदूरपश्चिम क्वारेन्टिनमा रहेकाहरुको कोरोना परिक्षणमा भएको सरकारको लापरवाहीको विषयमा सरकारको गम्भिर ध्यानाकर्षण गराएकाे छ ।

मस्टा गाउँपालिकाका प्रहरी चौकी इञ्चार्ज भाटकाे दादागिरी : क्वारेन्टाइनमा बसेका युवकलाई कुटे

prakash rasaili snehiस्नेहीले सुदूरपश्चिमका सबै जिल्लामा तत्काल आवश्यक स्वास्थ्यजनशक्ति सहित पीसीआर परिक्षण गर्ने ल्याबको स्थापना गर्न पनि माग गरेका हुन् ।

स्नेहीले सुदूरपश्चिममा सबै भन्दा बढी जोखिम हुँदा पनि सरकारले व्यवास्था गरेको ओरोप समेत लगाएका छन् ।

सुदूरपश्चिममा क्वारेन्टिनभित्रै ३ जनाको ज्यान गएको भन्दै क्वारेन्टिनको व्यवस्थापन प्रभावकारी नभएकोमा सरकारप्रति आक्रोस समेत पोखे ।

उनले भने, सुदुरपश्चिमका जनताले कहिलेसम्म उपचार नपाएर मर्ने र कहिलेसम्म कोरोनाको परिक्षणका लागि पर्खिनु पर्ने भन्दै तत्काल कोरोना परिक्षण गर्न माग गरेका छन् ।

उनले बझाङ जिल्लामा पहिलो पटक सुनुकुडा क्वारेन्टिनमा देखिएको कोरोनाको संक्रमितलाई आइसोलेशनमा राख्न र तत्काल उक्त क्वोरेन्टिनमा रहेका सबै १ सय ६५ जनाको स्वाब परिक्षण गर्न पनि माग गरेको छन् ।

बझाङमा १ सय ६९ क्वारेन्टिनमा ३ हजार भन्दा बढी बसेका छन् । तर हालसम्म पीसीआर परिक्षण भने २ सय ४१ जनाको मात्र गरिएको छ ।

हालसम्म सुदूरपश्चिममा ६० हजार भन्दा बढी क्वारेन्टिनमा रहेका छन् । अझै भारतबाट आउनेक्रम जारी छ । एक हप्ता अघि संघीय सरकारले २ हजार पीसीआर किट्स पठाएको थियो । तर सबै जिल्लामा पीसीआरको अभाव छ । सेती प्रादेशिक अस्पतालमा मात्र ९ ओटा जिल्लाको स्वाब टेस्ट गर्ने एउटैमात्र ल्याब रहेको जनाइएको छ ।

आजसम्म सुदूरपश्चिममा ७९ जनामा कोरोना देखिएको छ भने एक जनाको कोरोनाको कारणबाट मृत्यु भएको छ । तर क्वारेन्टिनमा मर्नेको संख्या भने ३ पुगेको छ ।

प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण १ हजार

परीक्षणको त्रुटिकै कारण काेराेना संक्रमित २० वर्षीय युवककाे गयाे ज्यान

बझाङमा पहिलो पटक एक जनामा कोराना संक्रमण पुष्टि

थप १ जनाकाे मृत्यु, नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुग्यो

फेरी थपिए १०६ जना कोरोना संक्रमित, एकै जिल्लाका १०५ जना

कञ्चनपुरमा एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

कोरोना संक्रमणका कारण मृत्यु भएकी महिला जीवित भएपछि

थप १६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २३ सय १६ पुग्यो

टिचिङमा उपचाररत दोलखाका कोरोना संक्रमित ७६ वर्षीय पुरुषको मृत्यु

२०१ कोरोना संक्रमित थपिए, जम्मा संक्रमित २३००

२८८ जना काेराेना संक्रमित थपिए, नेपालमा जम्मा २ हजार ९९ पुगे

विहानै भेटियो ५ जनामा संक्रमण, नेपालमा संक्रमितको संख्या १८२१ पुग्यो

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८११ पुग्यो

नेपालमा फेरी थपिए ३५ जना कोरोना संक्रमित

कोरोनाको रेकर्ड एकैदिन २२६ संक्रमित थपिए

कोरोनाबाट सुदूरपश्चिममा पहिलो पटक एक बालिकाको मृत्यु , नेपालमा मृत्यु हुनेको संख्या ८ पुग्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुग्यो

थप १ जना कोरोना संक्रमितको मृत्यु प्रति प्रधानमन्त्री बेखबर, सक्रमितको संख्या ६८२

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुग्याे

प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण र राष्ट्रका नाममा गरेकाे सम्बोधनकाे यस्ताे छ पूर्णपाठ

फेरि थपिए ७२ जना कोरोना संक्रमित, सक्रमितको संख्या ६७५ पुगे

थप १९ जनामा कोरोना संक्रमण : संक्रमित संख्या ६०३

कोरोना भाइरसको संक्रमणबाट ११७ नेपालीको मृत्यु

नेपालमा राति फेरि थपिए ७ जना कोरोना संक्रमित, सक्रमितको संख्या ५९१ पुग्यो

अपडेट : थप ६८ जना संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको कूल संख्या ५८४ पुगे

अपडेट : थप ३२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ५ सय ४८ पुगे

टिचिङ हस्पिटलमा उपचारत महिलामा कोरोना संक्रमित पुष्टि

थप ९ जनामा भेटियो कोराना संक्रमण

कोरोनालाई जितेर खुसी हुँदै घर फर्किइन् ७ वर्षिय बालिका

आज मात्र ५० कोरोना संक्रमित थपिए : जम्मा संक्रमित ५ सय ७

अपडेट : थप ३० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको कूल संख्या ४८७

थप तीन जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या ४५७ पुग्यो

गुल्मीका कोरोना संक्रमितका आफन्तको बयान, ‘अस्पतालले उपचारै गरेन

थप ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या ४५३ पुग्यो

नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या ३ पुग्यो, संक्रमित चार सय ४४ जना पुगे

पहिलो कोरोना संक्रमितको मृत्यु, प्रदेश सरकारद्वारा दुः ख व्यक्त

थप १७ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ४४४ पुगे

थप २५ जनामा कोरोना पुष्टि, नेपालमा सङ्क्रमितको सङ्ख्या ४२७ पुग्यो

नेपालकाे ३६ जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या ४०२ पुग्याे

नेपालमा कोरोना संक्रमितको संख्या ३५७ पुग्यो

 नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २

थप तीन जनामा कोरोना संक्रमण, जम्मा संक्रमितको संख्या २९५ पुग्यो

थप २ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ७८ पुग्यो

थप तीन जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २ सय ७६ पुग्यो

थप ६ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २७३ पुग्यो

थप ९ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या २६७ पुग्यो

स्वास्थ्य मन्त्रालयले समेत अफवाह फैलाएपछि

नेपालमा कोरोना संक्रमतिको संख्या २४६ पुग्यो
एकाबिहानै ७ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २५० पुग्यो 

धनुषामा थप २ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २१९ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुग्यो

थप ५७ जनामा देखियाे संक्रमण, कुल काेराेना संक्रमितकाे संख्या १९१ पुग्याे

थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

नेपालमा कोरोना संक्रमतिको संख्या १०२ पुग्यो

कोरोना संक्रमित नेपालीको संख्या १२६ पुग्यो

रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, नेपाल कोरोना संक्रमितको संख्या ५४ पुग्यो

नेपाल कोरोना संक्रमितको संख्या ५२ पुग्यो

नेपाल कोरोना संक्रमितको संख्या ५१ पुग्यो

३ पटक आरडिटी टेष्ट पोजिटिभ देखिएकी युवतीको मृत्यु

वीरगञ्जका ४ जना कोरोना मुक्त, आज डिस्चार्ज हुँदै

फेरि अर्का ६२ वर्षीय पुरुषमा कोरोना पुष्टि, संक्रमितको संख्या ४९

नेपालको पाँचौं कोरोना संक्रमित १९ वर्षीया सापकोटा पनि डिस्चार्ज

नेपालको दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्

भोजपुरमा पनि कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या ४८ पुग्यो

थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४५

नेपालमा छैटौं व्यक्तिले पनि जिते कोरोना

कोभिडको उपचारपछि निको भएर घर फर्किए चार सङक्रमित

नेपालको दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्

बागलुङकी ६५ वर्षीया वृद्धाले कोरोनासँग जितिन्, खुसी हुँदै घर फर्किइन्

कैलालीका २१ वर्षीय पुरुषले कोरोनासँग जिते

प्रकासित मिति

Loading...
Loading...

 

Loading...