1478958692 banner ad format

 
 

काठमाडौं  - राष्ट्रपति कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि गाडी किन्न सरकारसंग १६ करोड रुपैयाँ माग गरेको छ । 

Rastapati Bhawan n Office

त्यसो त सरकारले मोटर खरिदका लागि चार करोड रुपैयाँ उपलबध गराउने भने पनि राष्टपतिको चाहनाअनुसार रकम अपुग भएको भन्दै कार्यालयले गत साचा रक्षा मन्त्रलायसंग थप करोड रुपैपाँ मागेको हो । 

राष्टपत कार्यालयले नेपाली सेनामार्फत गाडी खरिद गर्न लागेको हो, यो खबर आजको नागरिक दैनिकमा छ । 

 

प्रकासित मिति

Loading...

 

yummyfood