tealaya add

pm in singapur                                                                    फाइल फाेटाे
प्रधानमन्त्री केपी शर्मा ओली शिक्षण अस्पताल बालुवाटारमा स्वास्थ्य जाँच गराइ फर्किएका छन्। बुधबार विहान स्वास्थ्य जाँका लागि शिक्षण अस्पताल पुगेका उनको मुटुमा राखिएको क्याथेटर निकालिएकाे छ ।

सिंगापुरमा मिर्गौलाको उपचार प्लाज्मा थेरेसिस गर्दा राखिएको ट्युब बुधबार त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा निकालिएको हो। उनका निजी चिकित्सक तथा मुटुरोग विशेषज्ञ डा. अरुण सायमीले स्वास्थ्य जाँचका क्रममा सिंगापुरमा मिर्गौलाको प्लाज्मा फेरेसिस गर्दा मुटुमा राखिएको क्याथेटर निकालिएको बताएका छन् ।

प्रधानमन्त्री मिर्गौला रोगबाट पीडित छन्। उनको १२ वर्ष अघि मिर्गौला प्रत्योरोपण गरिएको थियो। सिंगापुरमा उनकाे सात पटक प्लाज्माफेरेसिस गरिएको थियो।

 

प्रकासित मिति

 
 
Loading...
Loading...
Loading...