1478958692 banner ad format

 
 

काठमाडौं । २०७२ वैशाख १२ को भूकम्पले घर भत्केपछि टहरामा बसिरहेका सात लाख भूकम्पपीडितको दसैं योपटक पनि टहरामै बित्ने भएको छ ।

punarnimar pradhikar

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्दराज पोखरलेलले दसैंअघि डेढ लाख भूकम्पपीडितलाई टहराबाट घरमा भित्र्याउने भोषणा गरेका थिए । बिहीबार घटस्थापनासँगै बडादसैै सुरु भए पनि घोषणा गरेमध्ये आधा घर पनि बनेनन् ।

प्राधिकरणको तथ्यांकअनुसार बुधबारसम्म घर निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या ४८ हजार नौ सय २६ पुगेको छ । लाभग्राही सूचीमा परेकामध्ये सात लाखभन्दा बढी पीडितको यसपटकको दसैं टहरामै बित्ने यो तथ्यांकले पुष्टि गरेको छ । प्राधिकरणको लाभग्राहीको सूचीमा सात लाख ६५ हजार ६ सय १८ घरधुरी सूचीकृत छन् । –नागरिक दैनिकबाट

प्रकासित मिति

Loading...

 

yummyfood