1478958692 banner ad format

 
 

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता हस्तातरण गर्न जेठ ८ गते राजीनामा दिने मनस्थिती बनाएका छन् ।

Prime Minister Pushpa Kamal Dahal min

कांग्रेसंग भएको समाझदारी अनुसार दाहालले स्थानीय तहको दोस्रो चरणको चुनाव अगावै राजीनामा दिने भएका हुन्। 

प्रधानमन्त्रीले ८ गते संसदलाई सम्बोधन गरी राजीनामा दिने तयारी गरेको मााओवादी केन्द्रका नेता बर्षमान पुनले बताए । यो खबर आजको कान्तिपुर दैनिकमा छ 

प्रकासित मिति

Loading...

 

yummyfood