1478958692 banner ad format

 
 

नेपालगन्ज  - रोल्पामा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्लास्तरीय नेता अमि घर्तीले थबाङ गाउँपालिका प्रमुखमा स्वतन्त्त उम्मेदवारी दिए । 
rajapa and beplab
राजपा नेता रामदास गुप्ताले कपिलवस्तु नरपालिकाको मेयरमा उम्मेदावारी दिए । 

स्थानीइनिर्वाचनविरुद्ध तराई मधेस र पहाडमा आन्दोलन गरिरहेका राजपा र नेकपाका नेता नै सशक्त उम्मेदावरी बनेपछि स्वभाविक रुपमा आन्दोलनको औचित्यमा गम्भीर प्रश्न उठेको छ ।

दुवै उम्मेदवारले जनताको भावना अनुसार उम्मेदावरी दिएको प्रतिक्रिया दिएका छन् , यो खबर आजको नागरिक दैनिकमा छ । 

प्रकासित मिति

Loading...

 

yummyfood