1478958692 banner ad format

 
 

भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल भदौ २० मा एक्कासि विदामा बसे । 

Gold

उनी कामको सिलसिलामा बाहिर जानुपर्ने भन्दै उपाध्यक्ष दाबुटी शेर्पालाई निमित्त जिम्मेवारी दिएर सम्मर्कविहीन भए । 

२० दिन विदा लिएरु बसेका पौडलेको मोवाईल अहिले स्विच अफ छ । 

पौडेल विदामा बसेर सम्पर्कविहीन भएको कारण बल्ल खुल्यो प्रहरीले बरामद गरेको १५ किलो सुन । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भदौ १५ मा केरुङ र तातोपानी नाकाबाट भित्रिएको २२ किलोमध्ये १५ किलो सुनसहित ७ जना पक्राउ गरेको थियो  । 

पक्राउ परेकाहरुले सुन तस्करका नाईके पौडेल रहेको बयान दिएलगत्तै उनी विदामा बसेर सम्पर्कविहिन भए । पौडेल अहिले भारतमा रहेको ब्युरोको निष्कर्ष छ ।, आजकोनागरिकमा यो खबर छ । 

प्रकासित मिति

Loading...

 

yummyfood