tealaya add

Rakha yogesh Gyanendra kantipathnews

काठमाडौं । नायीका रेखा थापाले शनिवार नेपालगन्ज बिमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराई माथि आफुलाई भ्रष्टाचार विरोधी अभियन्ता दावी गर्ने ज्ञानेन्द्र शाहीले गरेको ब्यवहार प्रति संकेत गर्दै त्यसको विरोध गरेकी छन् । उनले विरोधको शैली ठिक नभएको उल्लेख गरेकी छन् । सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै रेखाले शाहीको नाम उल्लेख नगरेरै ब्यग्य गरेकी छन् । उनले शाहीले चर्चा बटुल्न त्यस्तो कृयाकलाप गरेको टिप्पणी गरेकी छन् ।

थापाले स्टाटसमा कसैको नाम भने उल्लेख गरेकी छैनन् । तर उनको स्टाटसवाट सोही घटनालाई संकेत गरेको बुझ्न मस्किल भने पर्दैन । रेखाले लेखेकी छन् ।

Rekha Thapa
2 hrs ·
यो के पाराको बिरोध हो ? बुझिएन । कि क्रान्ति गरे हुने कि बिधी भित्र सभ्य व्यबहार देखाये हुन्थ्यो । चर्चा पाउन, ध्यान तान्न, नेता बन्न त्यत्ती लफाडा काफी हुँदैन । कुरा देश चलाऊने गरिरहदा- विश्वशनियताका थुप्रै सिद्दान्त र आचरण पनि हुनु पर्छ होला । अराजकता ठुलो नियतको भयो भने राजनीति हुन्छ, छुद्र भो भने आफ्नै औकात देखाउछ ।

rakha

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर