1478958692 banner ad format

 
 

नुवाकोट । नुवाकोट १ को पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका नेता रामशरण महतलाई वाम गठबन्धनका उम्मेदवार हितबहादुर तामाङले पछि पारेका छन् । 

ram saran mahat
पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका तामाङको ३ हजार ३३६ मत रहेको छ भने महतको २ हजार ८८३ मत रहेको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood