tealaya add

dhami bepatta

सशस्त्र प्रहरीमा कार्यरत एक युवक वेपत्ता भएका छन्।दार्चुला स्थायी घर भई मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ खालीडाँडाका सशस्त्र प्रहरी जवान रमेश सिंह धामी वेपत्ता भएका हुन्।

नवलपरासीको सशस्त्र प्रहरी बल गण नम्बर २६ मा कार्यरत धामी दार्चुला जाने क्रममा भदौँ २३ गते अत्तरीयाबाट वेपत्ता भएका हुन्। उनका परिवारले धामीको खोजी गरिदिन आग्रह गरेका छन् ।

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

ताजा खबर