1478958692 banner ad format

 
 

प्रदेश नम्बर २ को स्थानीय तहमा ६ हजार ६ सय २७ पदका लागि सोमबार निर्वाचन हुँदैछ । 

निर्वाचनमा ३७ हजार बढी उम्मेदवार प्रतिस्पर्धामा छन् ।  तीमन्ध्ये १४ हजार ३७५ महिला छन् । 

आवश्यक पदभन्दा ६ गुणा बढी उम्मेदवार मैदानमा छन् । 

आठ जिल्लाका १ सय ३६ स्थानीय तहका लागि विभिन्न राजनीतिक दल र कतिपय स्थानमा स्वतन्त्र ब्यक्तिले उम्मेदवारी दिएका छन् । 

तीमध्ये एकजना महिला सदस्य र ७ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । 

आयेगको तथ्यांकअनुसार नरपालिका प्रमुख र गाउँपालिका अध्यक्ष पदका लागि १ हजार ७ सय पुरुषको उम्मेदवारी परेको छ । 
त्यसैगरी प्रमुख र अध्यक्ष पदमा ६१ महिलाले उम्मेदवारी दिएका छन् ।, आजको नागरिकमा यो खबर छ । 

प्रकासित मिति

Loading...

 

yummyfood