1478958692 banner ad format

 
 

चितवन -  भरतपुर महानगरको मेयर पदमा माओवादी केन्द्र उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीविरुद्ध १५६ मतले अग्रता लिएकी छन् । जारी मतगणनामा वडा नम्बर २० को मतगणना भइरहेको छ ।

renu and debi bharatpur

दाहालले ४२९१३ मत पाएकी छन् भने ज्ञवालीले ४२७५७ मत पाएका छन् । यसअघि भएको मतगणनाको क्रममा मतपत्र च्यातिएपछि भरतपुर महानगरको वडा नम्बर १९ मा हिजो पुन: मतदान भएको थियो । मतदान लगत्तै मतगणना सूचारु भएको हो । 




 

प्रकासित मिति

Loading...

 

yummyfood