Hidden
सभामुख कृष्णबहादुर महरा २५ दिन हिरासतमा
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि थप अनुसन्धान गर्न ७ दिनको म्याद थप गरिएको छ ।
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कारको प्रयास गरेको र नमान्दा कुटपिट गरेको आरोपमा प्रहरी हिरासतमा रहेका महरामाथि थप अनुसन्धान गर्न अझै सात दिन म्याद थप भएको हो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनीमाथि अनुसन्धान गर्न फेरी ७ दिन म्याद थप गरिदिएको स्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।
असोज १९ गते पक्राउ परेका महरालाई २५ दिनभित्र अनुसन्धान गरिसक्नुपर्ने हुन्छ । उनलाई पक्राउ गरेको १८ दिन भइसकेको छ । उनको बयान लिने काम सकिसकेको प्रहरीले जनाएको छ।
- थप समाचार
प्रचण्डलाई जेल पठाउने रहस्य खोले महराले , ४ अर्ब अनियमितता
महिलाको कोठामा होइन, तीनकुने गएको थिएँ : महरा
काठमाडौं जिल्ला अदालतको इजलास भित्र महरा र रोशनी मुस्कुराउदा न्यायाधीश नै परे छक्क
अदालतमा महराको बयान : झुटो आरोपमा फसाउने षड्यन्त्र भो
महरालाई रोशनीको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’(भिडियाेसहित)
"सयौं गोलिले नढलेको योद्धा एक यौन लालसाले ढल्छ गर्छ।" - क. लेलिन(महराप्रकरण)
यी हुन् सभामुख महरालाई बलात्कारको आरोप लगाउने ५१ बर्षकी महिला
कसैको बोली चिप्लिदा पद जाने, कसैको लिङ्ग नै चिप्लिदा पनि सरकार मौन ? आखिर किन ?
‘भीभीआईपी यौन काण्ड’: को हुन् यी महिला ?
सभामुख कृष्णबहादुर महरा दोषी ठहर भएमा १३ वर्ष कैद सजाय हुने
१२ वटा काण्डैकाण्डमा ‘महरा सर’ !
पीडित महिलाको कोठामा फेरि गयो प्रहरी, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार
सभामुख महराले पिएको मदिराको मूल्य कति ?
सभामुख महराले दिए म्यादी राजीनामा, छानबिन सकेपछि पदमा आउने दाउ
सेक्स काण्ड : सभामुखले आजै दिउँसो २ बजे राजिनामा दिने
सभामुखले किन गरिरहे पटक पटक फोन ? पिडित महिलाले भिडियोमा यस्तो बोलिन्
सभामुख महरा यौन काण्डमा, सभामुखको पदबाट देलान् त राजिनामा ? के हाेला सजाय ?
‘रोशनीको शरीरमा लागेको चोटमा बाहिरी मानिसको संलग्नता’
‘भीआईपी यौन काण्ड’: रोशनी शाही गायब, प्रहरीलाई तनाव
‘भीआईपी यौन काण्ड’: महराको बहस आज, जेल जान्छन कि घर ?
प्रकासित मिति