1478958692 banner ad format

 
 

धनगढी - थरुहट आन्दोलनका क्रममा कैलालीको टिकापुरमा ९ जनाको ज्यान जारे गरी भएको घटनाका आरोपितलाई सरकारले 'क्षतिपूर्ति' रकम बाँडेको छ ।

resham chaudhary min

प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरीलाई सरकारले घटनाबाट पीडित भन्दै क्षतिपूर्तिबापत एक करोड ७४ लाख उपलब्ध गराएको हो ।

सोही घटनाको पीडितका नाममा सांसद जनक चौधरीले ५० लाखद १२ हजार आठ सय रुपैयाँ पाएका छन् ।

मन्त्रीपरिषदले विशेष निर्णय गरेर रेशमलाई राहत दिएको कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । खबर आजको नागरिकमा छ ।

प्रकासित मिति

Loading...

 

yummyfood