Hidden
‘भीआईपी यौन काण्ड’: महराको थुनछेक बहस सकियाे, रोशनी अदालतमा
काठमाडौं : कृष्णबहादुर महरामाथि लागेको जबर्जस्ती करणी मुद्दाको थुनछेक बहस सकिएको छ ।
अब पुर्पक्षका लागि थुनामै राख्ने कि धरौटीमा छाड्ने भन्ने विषयमा अदालतले आज सोमबार निर्णय गर्नेछ । अदालतले अहिले फैसला तयार पार्दैछ ।
बरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, शेरबहकादुर केसी, कविता भण्डारी बराल र कृष्णप्रसाद सापकोटाको बहस सकिएपछि सरकारी वकिलले कानुनी प्रतिवाद गरेका थिए ।
थुनछेक बहस सकिनै लाग्दा पीडित रोशनी शाही अदालतमा उपस्थित भएकी थिइन्। बन्द इजलाशमा पुगेकी रोशनी कुनै प्रतिक्रिया नदिइकन फर्किइन् ।
अदालतको बहस सुन्न अदालत गएकी शाही बहस सकिएपछि केही बेरमै फर्किसकेकी हुन् ।
थप समाचार
‘भीआईपी यौन काण्ड’: महराको बहस आज सकिएन, सोमबार पनि बहस हुने
‘भीभीआईपी यौन काण्ड’: महरा आज छुट्दै !
सभामुख कृष्णबहादुर महरापत्नी सिताले दिइन यस्तो कडा बयान
‘भीभीआईपी यौन काण्ड’ : महरा प्रकरणको २८ दिनमा के-के भयो ?
महराको अदालतमा बयान : राजनीतिक रूपमा फसाउने षड्यन्त्र भयो
श्रीमतीले फुटाइदिएकी थिइन् महराको मोबाइल !
प्रचण्डलाई जेल पठाउने रहस्य खोले महराले , ४ अर्ब अनियमितता
महिलाको कोठामा होइन, तीनकुने गएको थिएँ : महरा
काठमाडौं जिल्ला अदालतको इजलास भित्र महरा र रोशनी मुस्कुराउदा न्यायाधीश नै परे छक्क
अदालतमा महराको बयान : झुटो आरोपमा फसाउने षड्यन्त्र भो
महरालाई रोशनीको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’(भिडियाेसहित)
"सयौं गोलिले नढलेको योद्धा एक यौन लालसाले ढल्छ गर्छ।" - क. लेलिन(महराप्रकरण)
यी हुन् सभामुख महरालाई बलात्कारको आरोप लगाउने ५१ बर्षकी महिला
कसैको बोली चिप्लिदा पद जाने, कसैको लिङ्ग नै चिप्लिदा पनि सरकार मौन ? आखिर किन ?
‘भीभीआईपी यौन काण्ड’: को हुन् यी महिला ?
सभामुख कृष्णबहादुर महरा दोषी ठहर भएमा १३ वर्ष कैद सजाय हुने
१२ वटा काण्डैकाण्डमा ‘महरा सर’ !
पीडित महिलाको कोठामा फेरि गयो प्रहरी, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार
सभामुख महराले पिएको मदिराको मूल्य कति ?
सभामुख महराले दिए म्यादी राजीनामा, छानबिन सकेपछि पदमा आउने दाउ
सेक्स काण्ड : सभामुखले आजै दिउँसो २ बजे राजिनामा दिने
सभामुखले किन गरिरहे पटक पटक फोन ? पिडित महिलाले भिडियोमा यस्तो बोलिन्
सभामुख महरा यौन काण्डमा, सभामुखको पदबाट देलान् त राजिनामा ? के हाेला सजाय ?
‘रोशनीको शरीरमा लागेको चोटमा बाहिरी मानिसको संलग्नता’
‘भीआईपी यौन काण्ड’: रोशनी शाही गायब, प्रहरीलाई तनाव
प्रकासित मिति