annapurna add

काठमाडौँ । बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महरा सोमबार जिल्ला अदालत काठमाडौंको फैसलाबाट निर्दोष गरेकाे छ ।

mahara vs kt

मुद्दालाई लिएर महरा दोषी ठहर भइ जेल चलान हुने वा निर्दोष साबित भइ रिहा हुने भन्नेबारे थरीथरीका टिकाटिप्पणी भएका थिए । तर जिल्ला अदालत काठमाडौंले महरा रोशनीको डेरामा पुगेको प्रमाण नभएको तथा यौन दुर्व्यवहार भएको प्रमाण पनि नभएको भन्दै उनलाई निर्दोष साबित गरिएकाे हाे ।

 त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतल महाराजगन्जमा भएको रोशनीको स्वास्थ्य परीक्षणमा रोशनीको शरीरको विभिन्न स्थानमा घाउचोट भएपनि यौनाङ्गहरुमा कुनै चोट नभएको उल्लेख छ । त्यसैगरी डाक्टरको रिपोर्टमा रोशनीको मानसिक अवस्था सन्तुलित नरहेको भन्दै उनलाई मनोपरामर्शको आवश्यकता देखिएको बताइएको छ ।

त्यसैगरी रोशनीको स्वास्थ्य परीक्षण गराउने टिचिङ अस्पतालकी डाक्टर आहना श्रेष्ठले अदालतसमक्ष गरेको बयानमा पनि रोशनीलाई मनोपरामर्शको आवश्यकता रहेको बताएकी छिन् । रोशनीको स्वास्थ्य परीक्षणमा निलडाम तथा केही स्थानमा सुन्निएको देखिएपनि यौन दुर्व्यवहारको अवस्था नदेखिएको उल्लेख छ । राताेपाटी

Roshani Medical report

थप समाचार 

पूर्वसभामुख र उपसभामुखको खास दिन : एक घर छिर्दा अर्काे मन्त्रालयमा

पूर्वसभामुख कृष्णबहादुर महराले पाए सफाइ

डिल्लीबजार कारागारभित्रै पूर्वआईजीपी र पूर्वडीआईजी गरे महराको बिदाइ

महराविरुद्धको मुद्दामा बहस सकिएलगत्तै जिल्ला अदालतबाट आयो यस्तो खबर

महराको मुद्दा हेर्दा हेर्दैमा

पुर्पक्षका लागि कारागार चलान भएका महराको सांसद पद के हुन्छ ?

काठमाडाैं जिल्ला अदालतले महरालाई दिएकाे आदेशको विवरण यस्तो छ

‘भीभीआईपी यौन काण्ड’ : रोशनीको मुख थुनेर महरालाई जेल पठाउने फैसला !

 कृष्णबहादुर महरा पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान

‘भीआईपी यौन काण्ड’: महराको थुनछेक बहस सकियाे, रोशनी अदालतमा

भीआईपी यौन काण्ड’: महराको बहस आज सकिएन, सोमबार पनि बहस हुने

‘भीभीआईपी यौन काण्ड’: महरा आज छुट्दै !

सभामुख कृष्णबहादुर महरापत्नी सिताले दिइन यस्तो कडा बयान

‘भीभीआईपी यौन काण्ड’ : महरा प्रकरणको २८ दिनमा के-के भयो ?

महराको अदालतमा बयान : राजनीतिक रूपमा फसाउने षड्यन्त्र भयो

श्रीमतीले फुटाइदिएकी थिइन् महराको मोबाइल !

म रोशनीको घरमा गएको छैन, महरा

महराको बहस आज

प्रचण्डलाई जेल पठाउने रहस्य खोले महराले , ४ अर्ब अनियमितता

महिलाको कोठामा होइन, तीनकुने गएको थिएँ : महरा

काठमाडौं जिल्ला अदालतको इजलास भित्र महरा र रोशनी मुस्कुराउदा न्यायाधीश नै परे छक्क

अदालतमा महराको बयान : झुटो आरोपमा फसाउने षड्यन्त्र भो

महरालाई रोशनीको म्यासेज : ‘तँ न माफीको लायक भइस्, न मायाको लायक’(भिडियाेसहित)

म-हराकाे कि तँ हराकाे ?

"सयौं गोलिले नढलेको योद्धा एक यौन लालसाले ढल्छ गर्छ।" - क. लेलिन(महराप्रकरण)

यी हुन् सभामुख महरालाई बलात्कारको आरोप लगाउने ५१ बर्षकी महिला

कसैको बोली चिप्लिदा पद जाने, कसैको लिङ्ग नै चिप्लिदा पनि सरकार मौन ? आखिर किन ?

‘भीभीआईपी यौन काण्ड’: को हुन् यी महिला ?

सभामुख महराको पुत्ला दहन

सभामुख कृष्णबहादुर महरा दोषी ठहर भएमा १३ वर्ष कैद सजाय हुने

१२ वटा काण्डैकाण्डमा ‘महरा सर’ !

पीडित महिलाको कोठामा फेरि गयो प्रहरी, महिलाद्वारा स्वास्थ्य परीक्षण अस्वीकार

सभामुख महराले पिएको मदिराको मूल्य कति ?

सभामुख महराले दिए म्यादी राजीनामा, छानबिन सकेपछि पदमा आउने दाउ

सेक्स काण्ड : सभामुखले आजै दिउँसो २ बजे राजिनामा दिने

सभामुखले किन गरिरहे पटक पटक फोन ? पिडित महिलाले भिडियोमा यस्तो बोलिन्

सभामुख महरा यौन काण्डमा, सभामुखको पदबाट देलान् त राजिनामा ? के हाेला सजाय ?

 ‘रोशनीको शरीरमा लागेको चोटमा बाहिरी मानिसको स‌ंलग्नता’

भीआईपी यौन काण्ड’: रोशनी शाही गायब, प्रहरीलाई तनाव

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर