1478958692 banner ad format

 
 

सुनसरी - ईटहरी उपमनपा ९ राप्रपाको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार श्याम पोखरेल र सदस्य पदका उमम्मेदवार खड्गकुमार श्रेष्ठमाथि मंगलबार राति खुकुरी प्रहार भएको छ । 

RPP attacked

तीनजना समुहमाा पल्सर मोटरसाईलमा आएको अपरिचित समुहले ईटरी विराटनगर लाईनस्थित त्रिवेणी कलेज अगाडी खुकुरी प्रहार गरेको श्याम पोखरेलले बताए, यो खबर आजको कारोवार डेलीमा छ ।

प्रकासित मिति

Loading...

 

yummyfood