annapurna add

रुकुम । पश्चिम रुकुममा भएको आततायी घटनाले सिंगो दलित समुदायमाथि अन्याय भएको भन्दै राष्ट्रिय दलित पत्रकार संघ नेपालका कर्णाली प्रदेश अध्यक्ष खगेन्द्र सुनार आमरण अनसनमा बसेका छन् ।

Rukum West murder case Dalit journalistशनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक, गणेश बुढामगर र टिकाराम सुनारको मृत्यू भएको छ भने गोविन्द सुनार, सञ्जु विक र गोविन्द साही अझै बेपत्ता छन् ।

उनीहरुको हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै संघका कर्णाली प्रदेश अध्यक्ष सुनार मंगलबार अपरान्हदेखि जिल्ला प्रशासन कार्यालय जाजरकोटको मुख्य गेट अगाडि आमरणमा बसेका हुन् ।

नवराजकी प्रेमिका भनिएकी युवती ठकुरी परिवारकी हुन् । युवतीको सरसल्लाहमै नवराज विक सहितको समूह उनलाई लिन सोती पुगेको थिए । तर गाउँले मिलेर उनको समुहलाई लखेटी लखेटी कुटपिट गरेका थिए ।

मृतकका आफन्तले सोमबार जिल्ला जिल्ला प्रहरी कार्यालय जाजरकोट अगाडी नाराबाजी गरे । सामाजिक दुरी कायम गरेर विश्वव्यापी कोरोना भाइसरको संक्रमणलाई नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको कुनै प्रबाह नगरी पिडित पक्षले जिप्रका अगाडी नाराबाजी गरेका थिए । सो नारावाजीमा पत्रकार सुनार नेतृत्व पंत्तिमा थिए ।

दलित शसक्तिकरण तथा विकास केन्द्रले भन्यो : रुकुमको घटना क्रुर र पासबिक हत्या

रुकुम पश्चिम हत्या काण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले मुख खाेले

रुकुम पश्चिम घटनाका घाइते भन्छन्, ‘तीनतिर घेरा हालेर कुट्दै भेरीमा धकेले’

रुकुम घटनाले हल्लायाे संसद, गृहमन्त्री थापासँग २० सांसदको यस्ताे छ प्रतिप्रश्न

रुकुम पश्चिम हत्या काण्ड : करवाहीको माग गर्दै दलित अगुवाले प्रशासनमा बुझाए ज्ञापन पत्र

दलित नरसंहारको पक्षमा पूर्वगृमन्त्री शर्माले संसदमा बोलेपछि हंगामा (भिडियाेसिहत)

दलित भएकै कारण युवाको हत्या : घटनाबारे गृहमन्त्री थापाले मुख खोले, छानबिनका लागि समिति गठन

दलित भएकै कारण युवाको हत्या : जातिय विभेद बिरुद्ध बाेले सेलिब्रेटीहरु

रुकुम पश्चिम हत्याकाण्ड : भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

रुकुम पश्चिम हत्या काण्ड : ३ को शव भेटियो, ४ जना बेपत्ता, वडाध्यक्षसहित १२ पक्राउ

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, दोषीमाथि कडा कारबाही गर्न पूर्वगृहमन्त्री शर्माको माग

रुकुम पश्चिमको घटनाप्रति दलित संघ-सस्थाको कडा बिरोध, पिडितलाई न्यायको माग

दलित भएकै कारण प्रेमिका लिन जाँदा हत्या, खोलामा तैरिदैछ लास

प्रेमविवाह गर्न गएका दलित युवाको हत्यामा वडाध्यक्ष संलग्न : २ जना मृत फेला, ४ अझै बेपत्ता

प्रकासित मिति

Loading...
Loading...

 

Loading...