1478958692 banner ad format

 
 

 

सगरमाथा आधार शिविरमा इन्टरनेट सेवा पुगेको छ | 

internet min

एभरेस्ट लिंक नामक कम्पनीले दुई करोड रुपैयाँको लगानीमा सगरमाथाको आधार शिविरमा इन्टरनेट सेवा सञ्चालन गरेको हो ।

सगरमाथा आरोही तथा पर्यटन व्यवसायीलाई विश्वसँग जोड्ने उदेश्यका साथ सेवा सञ्चालन गरिएको एभरेस्ट लिंकले जनाएको छ । खबर आजको नागरिकमा छ ।

 

प्रकासित मिति

Loading...

 

yummyfood