1478958692 banner ad format

 
 

नेपालगन्ज – स्थानीय तह निर्वाचनमा प्रदेश ६ का डोल्पा, जुम्ला र सल्यानका मतगणनामा रोचक घटना भएका छन् ।

Salyan Dharacaura gaunpalika

सल्यानको ढारचौर गाउँपालिका ४ को वडाध्यक्ष गोला प्रथाबाट छानिएको छ । 

डोलपाको मुडेचुला र जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्रले झिनो मतअन्तरले चुनाव जितेको छ । यी तिनवटैमा एमाले उम्मेदवार पराजित भए ।

सल्यानको ढोरचौर गाउँपालिका ४ का कंग्रेस र एमालेका वडाअध्यक्ष उम्मेदवारले बराबर मत ल्याएपछि गोलाप्रथाबाट नतिजा टुंग्याइएको हो ।

कांग्रेस र एमालेका उम्मेदवारले ३ सय २१ मात ल्याएका थिए । वडाध्यक्ष चयनका लागि गरिएको गोलाप्रथामा कांग्रेसका दिनेश बीएमले बाजी मारे ।आजको कान्तिपुरमा खबर छ ।

प्रकासित मिति

Loading...

 

yummyfood