1478958692 banner ad format

 
 

काठमाडौं । अल्ट्रा धावक एवं पर्वतारोही सञ्जय पण्डितको अमेरिकामा निधन भएको छ । पण्डितको अलास्का राज्यको डेनाली नेशनल पार्कस्थित डेनाली माउन्ट आरोहणका क्रममा निधन भएको हो ।

sanjay pandit min

हाई अल्टिच्युडका कारण शुक्रबार निधन भएको अमेरिकास्थित नेपाली दूताबास स्रोतले जनाएको छ । डेनालीको उचार्रइ २० हजार १५६ फिट अर्थात ६ हजार १४४ मिटर छ । पण्डितको १६ तारिख विहानै १७ हजार २०० फिट उचाईमा निधन भएको हो ।

मौसम खराब भएका कारण उनको शव ल्याउन कठिनाई भइरहेको बताइएको छ ।

प्रकासित मिति

Loading...

 

yummyfood