1478958692 banner ad format

 
 

सप्तरी  - आँगनमा अझै पनि डेढ फिटजति पानी छ । 

Saptaris flood

भान्छा पनि हिलाम्य, बाढीको पानीले ट्युबवेल पनि डबानमै । 

सप्तरीको मभेडियाका फागु खंगको घरको अवस्था हो यो । 

बाढी आएको १० दिन भयो घरमा चुलो बलेको छैन । राहतमा पाएको भुजा चिउराको भरमा चार बालबालिकासहित १० जनाको परिवारले दिन काटिरहेको छ । 

बस्तीको तल्लो भेगमा घर रहेको कतिपय बाढीपडित परिवारको अवस्था फागुको जस्तै छ ।, यो खबर आजकोनगारिक दैनिकमा छ । 

प्रकासित मिति

Loading...

 

yummyfood