1478958692 banner ad format

 
 

काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचनको अहिलेसम्म २३८ स्थानको मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेले १०४ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसले ९३ स्थानीय तहमा विजय हासिल गरेको छ |

second round of local level election nepal

यस्तै नेकपा माओवादी केन्द्र ३१ स्थानीय तहमा विजयी भएको छ ।

 

यस्तै, संघीय समाजवादी फोरमले ५ स्थानीय तहमा जित हात पार्दा नेपाल लोकतान्त्रिक फोरमले २, राष्ट्रिय जनमोर्चाले २ र राप्रपाले १ स्थानीय तहमा जित हात पारेका छन् ।

नेकपा एमाले– १०४ ।

नेपाली कांग्रेस– ९३ ।

नेकपा माओवादी केन्द्र– ३१ ।

संघीय समाजवादी फोरम–  ५  ।

नेपाल लोकतान्त्रिक फोरमले २ ।

राष्ट्रिय जनमोर्चा– २ ।

राप्रपा– १ ।

प्रकासित मिति

Loading...

 

yummyfood