1478958692 banner ad format

 
 

 काठमाडौं – जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सेना परिचालन गर्न सरकारले अनुमति पाएको  छ ।

Security for Election min

मन्त्रिपरिषदको हालैको बैठकले सेना परिचालन गर्ने प्रस्तावलाई राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएपछि सेना परिचालन हुने भएको हो ।

दोस्रो चरणको निर्वाचनमा नेपाली सेना ४५ हजार परिचालन हुने भएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ | 

प्रकासित मिति

Loading...

 

yummyfood