annapurna add

Shankar Prasad५ लाख घुस नदिए अख्तियारमा भएको मुद्धा सदर भएर सीआईबीले पक्राउ गर्ने भन्दै काठमाडौँका धम्क्याएर पैसा असुल्न खोज्ने धादिंग घर भएका ३६ वर्षका शंकर प्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले आफुलाई आलोचना साप्ताहिक पत्रिकाको सम्पादक बताउने गरेको केन्द्रिय अनुसन्धान ब्युरोका प्रमुख, डिआईजी सहकुल थापाले बताए ।

उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत, महाराजगंज पठाईएको छ ।

प्रहरीले उनलाई बसुन्धराबाट पक्राउ गरेको हो ।

प्रकासित मिति

Loading...