annapurna add

कांग्रेस नेता डा. शेखर कोइरालाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा बस्ने नैतिकता गुमाएको बताएका छन् । उनले प्रधानमन्त्रीको समेत संलग्नता स्पष्ट भएकाले अब राजीनामा दिनुपर्ने बताए ।

Shekhar Koiralaशनिबार बाँकेको कम्दीमा सुशील कोइरालाको स्मृतिमा कांग्रेसले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर उद्घाटन गर्दै डा. कोइरालाले सरकार भ्रष्टाचार र अनियमिततामा डुबेकोे बताए । ‘सेक्युरिटी प्रेस खरिद प्रकरणपछि प्रधानमन्त्रीले सरकारमा बस्ने नैतिकता गुमाइसक्नुभयो,’ डा. कोइरालाले भने, ‘अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ ।’

त्यस्तै, बालुवाटार जग्गा प्रकरणमा पनि सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोग मिलेर कांग्रेस नेतालाई फसाएको उनको आरोप थियो । ‘सरकार र अख्तियारबीचको मिलेमतो कांग्रेसलाई स्वीकार्य छैन, यस विषयमा पुनर्विचार गर्नुपर्छ,’ डा. कोइरालाले भने ।

बास्कोटामाथि छानबिन गर्न ओलीद्वारा अस्वीकार

नेकपा कार्यकर्ताले नै मागे प्रधानमन्त्रीको राजीनामा

विप्लवले भन्याे- ‘ओलीका असली चेला’को कमिसन काण्डले देश लज्जित भयो

‘सेक्युरिटी प्रेस स्थापनाका लागि मिलोमतो भएको देखिन्छ’

७० करोड कमिसन प्रकरण : दोषी प्रमाणित भए गोकुललाई ८ वर्ष जेल हुने

गोकुल बाँस्कोटाको विवादित यात्रा

ओलीको पहिलो कार्यकालमै सेक्युरिटी प्रेस खरिद कार्यक्रम

‘पूर्व सञ्चार मन्त्री बाँस्कोटाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउन पर्याप्त आधार’

७० करोड घुस काण्डमा हाम्रो संलग्नता छैन : स्विस दूतावास

सञ्चारमन्त्री बाँस्कोटाको घुसकाण्डको समाचार नयाँपत्रिकाले छाप्न नमानेपछि पत्रकार पुष्पले दिए राजीनामा

बास्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयको जिम्मा युवराजलाई

समाचार फैलाएको आरोपमा २ जनाविरुद्ध साइबर क्राइम अन्तर्गत कारबाही गर्न लेखा समितिको निर्देशन

अख्तियारद्वारा सञ्चार मन्त्री बास्कोटाको कार्यालयमा छापा

सञ्चार मन्त्री गोकुल बाँस्कोटाकाे १६ शब्दे स्पष्टीकरण

सञ्चार मन्त्री बास्काेटा भन्छन् गल्ती गरेको भए मै जाउला

सञ्चारमन्त्री बाँस्कोटाको घुसकाण्डको समाचार नयाँपत्रिकाले छाप्न नमानेपछि पत्रकार पुष्पले दिए पदबाट राजीनामा

बाँस्कोटालाई तल्काल राजीनामा गराउन प्रधानमन्त्रीलाई प्रचण्डकाे सुझाव

पूर्व मन्त्री गिरीले मागे प्रधानमन्त्री र सञ्चारमन्त्रीको राजीनामा

सञ्चारमन्त्री बास्कोटाकाे ७० करोडकाण्ड बाहिरिए लगत्तै बाबुराम भट्टराईले गरे यस्तो ट्वीट

'नखाएको विष लाग्दैन, केहि दिन मजा लिन दिनुस्’- मन्त्री बाँस्कोटा

७५ करोड कमिसन माग्ने मन्त्रीको कति छ सम्पति ? (हेर्नुहोस सम्पति विवरण)

राजीनामा दिने तयारीमा सञ्चार मन्त्री बाँस्कोटा

सञ्चारमन्त्री बास्कोटा ज्यू ! के ७० करोडवाला अडियो नियोजित षड्यन्त्र नै हो त ?

प्रकासित मिति

Loading...
Loading...

 

Loading...

 

ताजा खबर