1478958692 banner ad format

 
 

sher bahadur deuba

डडेलधुरा– प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट सांसदमा विजयी भएका छन् ।  कांग्रेस सभापति समेत रहेका उनी माओवादी उम्मेदवार लेखराज भट्टराई हराउँदै विजयी भएका हुन् । 
उनले २८०४४ मत प्राप्त गर्दा भट्टले २१११५ मत प्राप्त गरे ।

प्रकासित मिति

Loading...

 

yummyfood