tealaya add

ravi Shweta kantipathnews

काठमाडौं  : पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रविलाई नायिका श्र्वेता खड्काले चितवन गएर भेट गरेकी छन् ।

श्र्वेताले सामाजिक सञ्जाल फेसबुकमार्फत हिरासतमा रहेका रविलाई दुई मिनेट भेट्दा आफु भावुक बनेको बताएकी छन् । उनले लेखेकी छन्, ‘रवि दाईलाई कैदीसरह हिरासतमा टाढैबाट देख्दा मन चसक्क काँडा विझेसरी भएको थियो । सालिकराम पुडासैनीकी बिधुवी श्रीमतीको उजाड सिउँदो र रवी लामिछाने दाईकि निर्दोश श्रीमतीले पनि न्याय पाउनु पर्छ । न्याय नडगमगाओस ।

जे भएको हो त्यही देखियोस, जे वितेको हो त्यही लेखिओस । न्यायलय प्रतिको हाम्रो आस्था, बिस्वास र भरोसा ओइलाएर नजाओस ।’

Facebook status

थप समाचार

भ्रामक समाचार राख्ने युट्युबर र वेवसाइटलाई घरघर गएर कार्वाही गर्छाै : प्रहरी

म प्रहरीबाटै असुरक्षित छु: पत्रकार रबि लामिछाने !

पत्रकार लामिछानेका २२ समर्थकविरुद्ध मुद्दा चलाएपछी,हिरासतबाटै रविकाे यस्तो स्टाटस

रवि लामिछानेले हिरासतबाटै श्रीमतीलाई यस्तो स्टाटस लेख्न लगाएपछी...

लामिछानेकी श्रीमती निकिताले दिएकाे जाहेरी प्रहरीले लिएन

रवि लामिछाने पक्राउको विषयमा मंगलबार प्रतिनिधिसभामा आवाज उठ्यो

के हो पुडासैनीको शरीरमा देखिएको निलडामको रहस्य !

रवि लामिछानेसहित तीनै जना जिल्ला अदालतमा उपस्थित

पत्रकार शालिकराम आत्महत्या प्रकरण : दुईजनाको बयान सकियो, रविको जारी

पत्रकार पुडासैनी आत्महत्या प्रकरणः रवि लामिछाने किन मुछिने ?

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरण सीसीटीभीमा देखियो यस्तो फुटेज

 पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्ट आयो

हेर्नुहोस् शालिकराम पुडासैनी आत्महत्या अगाडिको सनसनीपूर्ण भिडियो ! सार्वजनिक

“रवि दाई मलाई मर्न बाध्य बनाएकोमा तपाईहरुलाई पाप लाग्छ” रविकाे बज्यो खतराको घण्टी !

पत्रकार रवि लामिछानेका दिनगन्ती सुरु

पुडासैनीको मोबाइल डिजिटल ल्याबमा : रिपोर्टका आधारमा रवि र दीपक माथि अनुसन्धान हुने

पत्रकार पुडासैनीको मृत्यु झनै रहस्यमय बन्दै,मृत्युअघि ११ मिनेटको भिडियो रेकर्ड ?

पत्रकार पुडासैनीकाे आत्महत्या बारे जि.प्र.का.चितवनकाे अनुसंधान जारी

माउन्टेन टेलिभिजनका समाचार प्रस्तोता सालिकराम पुडासैनी मृत अवस्थामा भेटिए

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...