1478958692 banner ad format

 
 

काठमाडौँ - गृह मन्त्रालयको काम नक्कली गाडी नियन्त्रण गरी कानुनी कारबाही गर्नु हो । 

तर उल्टै गृह राज्यमन्त्री श्यामकुमार श्रेष्ठले पदमा बहाल भएको दिनदेखि नै फर्जी नम्बर प्लेटको गाडी चढिरहेका छन् । 

उन्ले बा १ झ १००९ नम्बरको ल्यान्डकुक्रजर प्राडो गाडी चढ्दै आएका छन्, जुन नम्बरको गाडी भने हुलाक बिभागसंग छ ।, यो खबर आजको कान्तिपुरमा छ । 

प्रकासित मिति

Loading...

 

yummyfood